विनाशकारी बाढी : मृतकको सङ्ख्या २८९ पुग्यो

आप्रवासन आप्रवासन

रसुवा जिल्लामा आएको बाढीका कारण ज्यान गुमाएका २८९ जनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार चितवनमा १२१, नवलपरासी पूर्वमा ६२, धादिङमा २९, गोरखामा २९, नुवाकोटमा १२ जनाको शव फेला परेको छ ।

यस्तै तनहुँमा १६, नवलपरासी पश्चिममा १४ र रसुवामा ३ जनाको शव फेला परेको छ ।

देशका विभिन्न अस्पतालमा ६६ जना उपचाररत रहेका छन् । जसमध्ये १४ जना डिस्चार्ज भएका छन् ।