नेपाली दूतावास

विदेशस्थित नेपाली नियोगले भने "संविधान दिवस र राष्ट्रिय दिवसका कार्यक्रम रद्द"

आप्रवासन आप्रवासन

विभिन्न देशमा रहेका नेपाली दूतावासहरुले संविधान दिवस र राष्ट्रिय दिवस मनाउने कार्यक्रम रद्द गरेका छन् ।

वेभसाइटमा सुचना प्रकाशित गर्दै दूतावासहरुले संविधान दिवस र राष्ट्रिय दिवस रद्द गरेको जानकारी दिएका हुन् ।

जापानस्थित नेपाली दूतावासले जारी गरेको सुचनामा परराष्ट्र मन्त्रालयको निर्देशनमा यी दिवसका कार्यक्रम स्थिगित भएको जनाएको छ ।

अमेरिकामा रहेका नेपाली दूतावास र महावाणिज्यदूतावाद्विारा आयोजित संविधान दिवस र राष्ट्रिय दिवस रद्द भएको जनाएको थियो । नेपालमा जेनजी आन्दोलन पछि विकसित घटना क्रमपछि यी कार्यक्रम स्थगन गरिएको जनाइएको हो छ । 

notice