आज कति छ सुनचाँदीको मूल्य ?

आप्रवासन आप्रवासन

नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदीको मूल्य भने बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ७०० र चाँदी तोलामा ४ हजार ९३५ रुपैयाँ कायम भएको हो । 

यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ६८ हजार १०० र चाँदी तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको थियो ।