विनाशकारी बाढीमा परेर बेपत्ता हुने पर्यटकहरूको सङ्ख्या ६४४, कुन देशका कति ? (सूची)

आप्रवासन आप्रवासन

विनाशकारी बाढीमा परेर बेपत्ता हुने पर्यटकहरूको सङ्ख्या ६४४ पुगेको छ ।

बिहीबार नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको सूचना अनुसार नेपालसहित विभिन्न देशका नागरिकहरू बेपत्ता भएका हुन् । 

बोर्डका अनुसार  बेपत्ता हुनेहरूमा सबैभन्दा बढी भारतका १७८, नेपालका १२७, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१ र अस्ट्रेलियाका ३५ लगायत रहेका छन् ।

यस्तो छ बेपत्ता हुनेहरूको सूची- 

Screenshot 2026-08-27 142729Screenshot 2026-08-27 142744