दुई जनाको उद्धार भएको त्रिशूली-३‘ए’मा अरू को–को थिए ?

आप्रवासन आप्रवासन

 नेपाल विद्युत् प्राधिकरणको  त्रिशूली-३‘ए’ परियोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरेको छ ।

भोटेकोशीमा बाढी आएको १० दिनका दिन दुई जनाको जीवितै उद्धार गरिएको हो । उद्धार हुनेमा विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनलाई बिहान सुरुङबाट जीवितै उद्धार गरी थप उपचारको लागि काठमाडौँ ल्याइएको छ ।

आयोजनाका अनुसार पावर हाउसमा पुग्न बाँकी छ । सञ्चालनमा रहेको ६० मेगावाटको आयोजनामा सुरुङभित्र रहेको विद्युत् गृहमा ४६ जना इन्जिनियर तथा कर्मचारीहरू फसेको अनुमान नेपाल विद्युत् प्राधिकरणको छ । 

बाढीका कारण माथिल्लो  त्रिशूली-३‘ए’ जलविद्युत् आयोजना फसेका प्राविधिक तथा कर्मचारी मानिसहरूको नामावली यस्तो छ ।

१. विनोद प्रसाद पाण्डे – सहायक प्रबन्धक

२. दिलीप यादव – इन्जिनियर

३. राजेन्द्र ढकाल – इन्जिनियर

४. महेन्द्र विक्रम शाही – इन्जिनियर

५. सन्तोष कुमार ठाकुर – सहायक इन्जिनियर

६. इन्द्र अधिकारी – सहायक इन्जिनियर

७. ओम प्रकाश चौधरी – सहायक इन्जिनियर

८. खेम राज भट्टराई – सुपरभाइजर

९. विकास यादव – सुपरभाइजर

१०. रमेश कुमार यादव – सुपरभाइजर

११. विष्णु भण्डारी – सुपरभाइजर

१२. आइता तामाङ – सुपरभाइजर

१३. सौगात यादव – सुपरभाइजर

१४. हरि बहादुर बोगटी – फोरम्यान

१५. रविना तुलसीबाख्यो – फोरम्यान

१६. सञ्जय शाह – फोरम्यान–(जीवितै उद्धार गरिएको)

१७. प्रमिला भण्डारी – फोरम्यान

१८. रोबन पराजुली – फोरम्यान

१९. सूर्य बहादुर के.सी. – फोरम्यान

२०. खगेन्द्र मगरती – फोरम्यान ड्राइभर

२१. नारायण प्रसाद अर्याल – इलेक्ट्रिसियन

२२. अमरकान्त चौधरी – जुनियर मिस्त्री

२३. देव गिरी – जुनियर मिस्त्री

२४. सुदिप कुमार श्रेष्ठ – जुनियर मिस्त्री

२५. जितेन्द्र कुमार गुप्ता – जुनियर मिस्त्री

२६. अस्मिता लामा – कार्यालय सहयोगी

२७. कबीर महर्जन – सुपरभाइजर–(जीवित उद्धार गरिएको)

२८. तेज बहादुर जिरेल – फोरम्यान

२९. जीव लाल अधिकारी – सुपरभाइजर

३०. तिल बहादुर राना – सहायक इन्जिनियर

३१. कीर्त सिंह बिष्ट – सुपरभाइजर

३२. नीरज बाबु रेग्मी – सुपरभाइजर

३३. शर्मिला अधिकारी – हेल्पर (सहयोगी)

३४. राज कुमार भट्टराई – कार्यालय सहयोगी

३५. कान्छी गुरुङ चौधरी – कार्यालय सहयोगी

३६. शान्ति माया तामाङ – हेल्पर (सहयोगी)

३७. राम शरण न्यौपाने – प्राविधिक सहयोगी

३८. झपट बहादुर घर्ती – हेल्पर (सहयोगी)

३९. अस्मिता लामा – स्विपर (सरसफाइ कर्मचारी)

४०. हर्क बहादुर तामाङ – सुरक्षा गार्ड

४१. मिना शाही – सुरक्षा गार्ड

४२. टेक बहादुर तामाङ – सुरक्षा गार्ड

४३. रोशनी तामाङ – सुरक्षा गार्ड

४४. मिलन तामाङ – सुरक्षा गार्ड

४५. कमान सिंह तामाङ – सुरक्षा गार्ड

४६. सुशन तामाङ – सुरक्षा गार्ड