भारतद्वारा नेपालका लागि २४ हजार करोडको सहयोग प्याकेज घोषणा

आप्रवासन आप्रवासन

भारतले नेपालका लागि २४ हजार करोडको विकास सहयोग प्याकेज घोषणा गरेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीचको संयुक्त प्रेस ब्रिफिङका क्रममा यस्तो सहोगको प्याकेजको घोषणा गरेका हुन् । 

यो २ खर्ब ४० अर्ब रुपैयाँ बराबर हुन आउँछ ।