खाडीमा गर्मीको प्रभाव

खाडीका ६ देशमा घाममा काम गर्न रोक, नेपालीलाई राहत

आप्रवासन आप्रवासन

अत्याधिक गर्मीका कारण खाडीका देशहरूले दिउँसोको समयमा बाहिर काम गर्न प्रतिबन्ध लगाएका छन्

अत्यधिक गर्मीबाट स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै युएई, साउदी अरब, कतार, कुवेत, ओमान बहराइनले दिउँसोको समयमा काम गर्न गराउन रोक लगाएका हुन।

जसमध्ये कतारकुवेत ओमानले जुन देखि लागु हुने गरी प्रतिबन्ध लगाएका छन् युएई साउदीमा भने जून १५ बहराइनमा जुलाई १५ बाट यस्तो प्रतिबन्ध लाग्ने

कतारले सेप्टेम्बर १५ सम्म बिहान १० बजेदेखि दिउसो साढे बजेसम्म घाममा काम गर्न प्रतिबन्ध लगाएको कुवेतले अगस्ट ३१ सम्म बिहान ११ बजेदेखि दिउसो बजेसम्म बाहिर काम गर्न  गर्न नपाइने व्यवस्था गरेको

ओमानले अगस्ट ३१ सम्म मध्यान्ह साढे १२ देखि दिउसो साढे बजेसम्म बाहिरी काममा लगाउन नपाइने व्यवस्था गरेको युएईले सेप्टेम्बर २५ सम्म मध्यान्ह साढे १२ देखि बजेसम्म बाहिर काममा गर्न रोक लगाएको

साउदीमा  सेप्टेम्बर १५ सम्म दिउँसो १२ बजेदेखि बजेसम्म बाहिर काम गर्न नपाइने व्यवस्था गरेको बहराइनमा अगस्ट ३१ सम्म अपराह्न १२ देखि बजेसम्म घाममा काम लगाउन नपाइने जनाएको  

तोकिएको अवधिमा काममा लगाइएको पाइए रोजगारदाता कम्पनीहरूमाथि भारी जरिवाना हुने ती देशहरूको चेतावनी   गर्मी महिनामा यी देशहरूमा तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्ने गर्छ

जसले गर्दा बाहिर घाममा काम गर्ने श्रमिकको स्वास्थ्यमा गम्भीर असर देखिने गरेको   यस निर्णयबाट खाडी मुलुकमा कार्यरत लाखौँ नेपाली श्रमिकलाई ठुलो राहत पुग्ने देखिएको