प्रधानमन्त्री शाहले गरे महात्मा गान्धीको समाधीस्थलमा पुष्प गुच्छा अर्पण

आप्रवासन आप्रवासन

 भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह महात्मा गान्धीको समाधीस्थलमा पुगेका छन् ।

सोमबार बिहान राष्ट्रपति कार्यालयमा गाड अफ अनर ग्रहण गरेलगत्तै प्रधानमन्त्री शाह गान्धीको समाधीस्थल पुगेर पुष्प गुच्छा अर्पण गरेका हुन् । प्रधानमन्त्री शाहले आजै समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।