माइतीघरमा खबरदारी कार्यक्रम

विपिन जोशीको अवस्था पत्ता लगाउन माग गर्दै काठमाडौँमा प्रदर्शन

आप्रवासन आप्रवासन

विपिन जोशीको अवस्था अविलम्ब पत्ता लगाउन माग गर्दै मंगलबार राजधानी काठमाडौँमा प्रदर्शन गरिएको छ । स्वतःस्फूर्त  युवाले नेपाल सरकारलाई दबाब दिन माइतीघरमा खबरदारी कार्यक्रम गरेका हुन् । विपिन जोशी इजरायल–हमास युद्धका क्रममा २०८० असोजमा अपहरणमा परेका थिए । उनको अवस्था अझै अज्ञात छ । जोशीको परिवार इजरायल पुगेको त्यहाँको सरकारलाई उनको अवस्था पत्ता लगाउन आग्रह गरेका छन् । विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन आमा पद्मा र बहिनी पुष्पालाई हाल इजरायलमा छन् ।

bipin-joshi-2bipin-joshi-3bipin joshi