बुढीगण्डकीमा आएको बाढीका कारण मनास्लु सर्किटमा पुगेका पर्यटक अलपत्र

आप्रवासन आप्रवासन

बुढीगण्डकी नदीमा एको बाढीका कारण मनास्लु सर्किटमा पुगेका पर्यटक अलपत्र परेका छन् । बाढीले विभिन्न पुल बगाएपछि उनीहरु अलपत्र परेका हुन् । 

आज बिहान आएको बाडीले गोरखा र धादिङको नदी तटीय क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ । 

चार जना बेपत्ता भएका छन् भने केही मोटरेवल र झोलुङ्गे पुल बाढीले बगाएको छ ।